Class 11 Economics Final Board Exam Model Question 2080 | Economics, New Course, NEB Grade 11 with Model Question

 

Class 11 Economics Final Board Exam Model Question 2080 | Economics, New Course, NEB Grade 11 with Model Question


Read this also:- Class 11 Compulsory English Model Question with Solution 2080 (2023)

Class 11

Economics (अर्थशास्त्र)

Model Question Solution

2080 (2023)

Time : 3 hrs                                                                                                            FM: 75

[Candidates are required to give their answer in their own words as for as practicable the figure on the right side indicates full marks]

समूह '' (Group 'A')

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्नहरुको उत्तर दिनुहोस्। (Attempt all questions) : [1x11=11]

 

1. आर्थिक वस्तु भनेको के ? (What is an economic good?)

2. सकारात्मक अर्थशास्त्र भनेको के हो ? (Define positive economics)

3. भूमिका कुनै चारवटा विशेषताहरु लेख्नुहोस्। (Mention any four feature of land.)

4. यदि माग फलन Qd = 150 + 10P र पूर्ति फलन Qs = 300 - 20P सन्तुलित मुल्य निकाल्नुहोस् (If demand function is Qd = 150+ 10P and supply function is Qs = 300 - 20P, find the equilibrium price.)

5. उपभोक्ताको बचत भनेको के हो ? (Define consumer surplus.)

6. खुल्ला अर्थव्यवस्था भनेको के हो ? (What is open economy?)

7. कृषि क्षेत्रमा खनिज स्रोतका दुई वटा प्रयोगहरु लेख्नुहोस् । (Mention any two uses of mineral resources in the agricultural sector.)

8. आर्थिक विकासको परिभाषा लेख्नुहोस् । (Write the meaning of economics development.)

9. अर्थशास्त्रको गणितको कुनै दुई प्रयोग लेख्नुहोस् । (Write any two uses of mathematics in economics.)

10. 6x3 को विभन्न गुणहरु लेख्नुहोस् (Find the differential coefficient of 6x3)

11. विन्दुहरु A (2, 3) B (5, 7) भएर जाने सिधा रेखाको झुकावं लेख्नुहोस् । (Find the slope of straight line passing through the points A (2, 3) and B (5, 7).

समूह '' (Group 'B')

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)

सबै प्रश्नहरुको उत्तर दिनुहोस् । ( Attempt all questions) : [8x5=40]

 

12. लिओनेल रविन्सको अर्थशास्त्र सम्बन्धी परिभाषा व्याख्या गर्नुहोस् । (Explain the definition of economics given by Lionel Robbins.)

अथवा (OR)

पुँजी भनेको के हो ? यसका विशेषताहरु व्याख्या गर्नुहोस् । (What is capital? Explain it's features.)

13. मागका निर्धारक तत्वहरुको व्याख्या गर्नुहोस् । (Explain the various determinants of demand.)

14. मानौँ माग फलन Qd = 1000 - 20P र पूर्ति फलन Qs 100 + 40P भए तलका प्रश्नहरुको उत्तर दिनुहोस् । (Suppose the demand function Qd = 1000 - 20P and Supply function Qs 100 + 40P. On this basis.

(a) तालिका पूरा गर्नुहोस् । (Fill in the given table)

मूल्य रू. (Price Rs.)

 

मागको परिमाण (Quantity demand QD)

पूर्तिको परिमाण (Quantity supplied QS)

5

10

15

20

25

 

 

 

(b) सन्तुलित मूल्य र परिमाण निकाल्नुहोस् (Find equilibrium price and quantity)

(c) Qd Qs रेखा चित्रमा देखाउनुहोस् (Show Qd and Qs in graph.)

15. खुला अर्थतन्त्र र बन्द अर्थतन्त्र बीचको फरक देखाउनुहोस् । (Write down the differences between open economy and closed economy.)

अथवा (OR)

मागको मूल्य लोचका प्रकारहरुको व्याख्या गर्नुहोस् । (Explain the types of price elasticity of demand.)

16. मुद्रा स्विकृती भनेको के हो ? मुदा स्विकृतीका कारणहरु लेख्नुहोस् (What is inflation? Write down causes of inflation.)

17. वन विनाशका परिणामहरु लेख्नुहोस् । (Explain the consequences of deforestation.)

18. नेपालमा पर्यटन उद्योगका कुनै पाँच वटा समस्याहरु उल्लेख गर्नुहोस् र त्यसका समाधानका उपायहरुको सुभाव लेख्नुहोस्  (Point out any five major problems of tourism industry in Nepal and also suggest the remedial measures.)

19. x- अवरोध र y- अवरोधको अनुपात 2:5 छ र विन्दुहरु (2, 5) भएर जाने सिधा रेखाको समिकरण पत्ता लगाउनुहोस् । (Find the equation of straight line which passes through the point (2, 5) and the ratio of it's x - intercept to y-intercept is 2:5.

अथवा (OR)

उत्पादन नियमको प्रयोग गरी x को फरक पार्नुहोस् (Differentiate with respect of x by using the product rule for the following.)

a) (3x - 5 ) (x2+ 4x)

समूह '' (Group 'C')

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्नहरुको उत्तर दिनुहोस्। (Attempt all questions) : [3x8=24]

 

20. तल दिइएका प्रश्नहरुको उत्तर दिनुहोस्। (Answer the following question.)

a) Complete the given table

श्रमिक (Labour)

कुल उत्पादन (TP)

सिमान्त उत्पादन (MP)

औसत उत्पादन (AP)

1

2

3

4

5

6

7

8

20

50

90

120

140

150

150

140

 

 

 

(b) तालिकाको आधारमा कुल उत्पादन, सिमान्त उत्पादन र औसत उत्पादन रेखा बनाउनुहोस् । (Draw TP, MP and AP curves of labour in a diagram.)

(c) सिमान्त उत्पादन र कुल उत्पादन बीचको सम्बन्ध लेख्नुहोस् । (Mention the relationship between MP & TP)

21. रष्ट्रिय आय भनेको के हो? मूल्य अभिवृद्धि विधि मार्फत राष्ट्रिय आयको गणना कसरी गरिन्छ ? (What is national income? How nation income is calculated by value added method.)

अथवा (OR)

नेपालको आर्थिक विकासमा प्राकृतिक स्रोतको भूमिका लेख्नुहोस् । (Examine the role of mineral resources in the economic development of Nepal.)

23. नेपालको कृषि क्षेत्रमा संगठित क्षेत्रबाट हुने स्रोतबाट हुने वित्तबारे लेख्नुहोस् । (What are the organized sources of agriculture finance in Nepal.)


Read this also:- Class 11 Compulsory English Model Question with Solution 2080 (2023)

 




Post a Comment

1 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
  1. It would be better if you had published with solutions 😊

    ReplyDelete