Class 11 Economics Final Board Exam Model Question 2080 | Economics, New Course, NEB Grade 11 with Model Question
Read this also:- Class 11 Compulsory English Model Question with Solution 2080 (2023)
Class 11
Economics (अर्थशास्त्र)
Model Question
Solution
2080 (2023)
Time : 3 hrs FM: 75
[Candidates are required to give their answer in their own
words as for as practicable the figure on the right side indicates full marks]
समूह 'क' (Group
'A')
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short
Answer Questions)
सबै प्रश्नहरुको उत्तर दिनुहोस्। (Attempt all
questions) : [1x11=11]
1. आर्थिक वस्तु भनेको के ?
(What is an economic good?)
2. सकारात्मक अर्थशास्त्र भनेको के हो ? (Define
positive economics)
3. भूमिका कुनै चारवटा विशेषताहरु लेख्नुहोस्। (Mention
any four feature of land.)
4. यदि माग फलन Qd = 150 + 10P र पूर्ति फलन Qs = 300
- 20P सन्तुलित मुल्य निकाल्नुहोस् । (If demand
function is Qd = 150+ 10P and supply function is Qs = 300 - 20P, find the
equilibrium price.)
5. उपभोक्ताको बचत भनेको के हो ? (Define consumer
surplus.)
6. खुल्ला अर्थव्यवस्था भनेको के हो ? (What is open
economy?)
7. कृषि क्षेत्रमा खनिज स्रोतका दुई वटा प्रयोगहरु लेख्नुहोस् ।
(Mention any two uses of mineral resources in the agricultural sector.)
8. आर्थिक विकासको परिभाषा लेख्नुहोस् । (Write the
meaning of economics development.)
9. अर्थशास्त्रको गणितको कुनै दुई प्रयोग लेख्नुहोस् । (Write
any two uses of mathematics in economics.)
10. 6x3 को विभन्न
गुणहरु लेख्नुहोस् (Find the differential coefficient of 6x3)
11. विन्दुहरु A (2, 3) र B (5, 7) भएर जाने सिधा
रेखाको झुकावं लेख्नुहोस् । (Find the slope of straight line passing
through the points A (2, 3) and B (5, 7).
समूह 'ख'
(Group 'B')
संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer
Questions)
सबै प्रश्नहरुको उत्तर दिनुहोस् । ( Attempt all questions) : [8x5=40]
12. लिओनेल रविन्सको अर्थशास्त्र सम्बन्धी परिभाषा व्याख्या
गर्नुहोस् । (Explain the definition of economics given by Lionel
Robbins.)
अथवा (OR)
पुँजी भनेको के हो ? यसका विशेषताहरु व्याख्या गर्नुहोस् । (What is
capital? Explain it's features.)
13. मागका निर्धारक तत्वहरुको व्याख्या गर्नुहोस् । (Explain
the various determinants of demand.)
14. मानौँ माग फलन Qd = 1000 - 20P र पूर्ति फलन Qs 100
+ 40P भए तलका प्रश्नहरुको उत्तर दिनुहोस् । (Suppose the demand function Qd
= 1000 - 20P and Supply function Qs 100 + 40P. On this basis.
(a) तालिका पूरा गर्नुहोस् । (Fill in the given table)
मूल्य रू. (Price Rs.) |
मागको परिमाण (Quantity demand QD) |
पूर्तिको परिमाण (Quantity supplied QS) |
5 10 15 20 25 |
|
|
(b) सन्तुलित मूल्य र परिमाण निकाल्नुहोस् (Find
equilibrium price and quantity)
(c) Qd र Qs
रेखा चित्रमा
देखाउनुहोस् (Show Qd and Qs in graph.)
15. खुला अर्थतन्त्र र बन्द अर्थतन्त्र बीचको फरक देखाउनुहोस् ।
(Write down the differences between open economy and closed economy.)
अथवा (OR)
मागको मूल्य लोचका प्रकारहरुको व्याख्या गर्नुहोस् । (Explain the
types of price elasticity of demand.)
16. मुद्रा स्विकृती भनेको के हो ? मुदा स्विकृतीका कारणहरु लेख्नुहोस्
(What is inflation? Write down causes of inflation.)
17. वन विनाशका परिणामहरु लेख्नुहोस् । (Explain the
consequences of deforestation.)
18. नेपालमा पर्यटन उद्योगका कुनै पाँच वटा समस्याहरु उल्लेख गर्नुहोस् र त्यसका समाधानका उपायहरुको सुभाव लेख्नुहोस् । (Point out any five major problems of tourism industry in Nepal and also suggest the remedial measures.)
19. x- अवरोध र y- अवरोधको अनुपात 2:5 छ र विन्दुहरु (2, 5) भएर जाने सिधा रेखाको
समिकरण पत्ता लगाउनुहोस् । (Find
the equation of straight line which passes through the point (2, 5) and the
ratio of it's x - intercept to y-intercept is 2:5.
अथवा (OR)
उत्पादन नियमको प्रयोग गरी x को फरक पार्नुहोस् (Differentiate with respect of x
by using the product rule for the following.)
a) (3x - 5 ) (x2+ 4x)
समूह 'ग'
(Group 'C')
लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)
सबै प्रश्नहरुको उत्तर दिनुहोस्। (Attempt all questions) : [3x8=24]
20. तल दिइएका प्रश्नहरुको उत्तर दिनुहोस्। (Answer the
following question.)
a) Complete the given table
श्रमिक (Labour) |
कुल उत्पादन (TP) |
सिमान्त उत्पादन (MP) |
औसत उत्पादन
(AP) |
1 2 3 4 5 6 7 8 |
20 50 90 120 140 150 150 140 |
|
|
(b) तालिकाको आधारमा कुल उत्पादन, सिमान्त उत्पादन र औसत उत्पादन रेखा बनाउनुहोस् । (Draw TP, MP and AP curves of labour in a diagram.)
(c) सिमान्त उत्पादन र कुल उत्पादन बीचको सम्बन्ध लेख्नुहोस् । (Mention the relationship between MP & TP)
21. रष्ट्रिय आय भनेको के हो? मूल्य अभिवृद्धि विधि
मार्फत राष्ट्रिय आयको गणना कसरी गरिन्छ ? (What is national income? How
nation income is calculated by value added method.)
अथवा (OR)
नेपालको आर्थिक विकासमा प्राकृतिक स्रोतको भूमिका लेख्नुहोस् । (Examine
the role of mineral resources in the economic development of Nepal.)
23. नेपालको कृषि क्षेत्रमा संगठित क्षेत्रबाट हुने स्रोतबाट
हुने वित्तबारे लेख्नुहोस् । (What are the organized sources of
agriculture finance in Nepal.)
Read this also:- Class 11 Compulsory English Model Question with Solution 2080 (2023)
It would be better if you had published with solutions 😊
ReplyDelete